• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: के के पाईन्छ?...


एउटा मिठाई पसलमा एउटी राम्री केटीले मिठाई बेचिरहेको बेलामा शेरेले त्यो केटीसंग सोध्छ:-
शेरे :- “ए” साहूनी ! यहाँ के के पाईन्छ हँ ?
केटी:- पैसा तिरे पछि जे पनि पाईन्छ ।
शेरे :- घरमा लानू पर्छ कि यही खाए पनि हून्छ ?
केटी :- यही बसेर खाएपनि हून्छ ।
शेरे:- (केही बेर सोचेर) त्यसो भए पाँच रूपैयाँको एक किस यही खाउँ त ?